डडेल्धुराबाट ५ जना फरार प्रतिवादी पक्राउ

धनगढी : डडेल्धुरामा ५ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय डडेल्धुराको फैसलाले जुवा मुद्दामा जनही पाँच हजार रुपैयाँ जरिबाना ठहर भई फरार रहेका ५ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा अमरगढी नगरपालिका-१ मरौडा बस्ने ६५ वर्षका गणेश चुनारा, ३७ वर्षका उद्धव सार्की, २८ वर्षका दीपक कामी, अमरगढी२ बस्ने वीरेन्द्र बहादुर खडायत र भागेश्वर गाउँपालिका५ रुपाली बस्ने ३९ वर्षका खगेन्द्र नाथ रहेका छन् ।

Dengue

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार