हाम्रो धनगढी, राम्रो धनगढी (फोटो फिचर)

भक्तराज जोशी

कैलाली । पछिल्लो समय समृद्द नगरी बन्ने लक्ष्यमा अगाडि बढेको धनगढी उपमहनगरपालिकाको मुहार दिनहुँ फेरिँदै छ ।

झन् नगरप्रमुखमा गोपाल हमाल निर्वाचित भएसंगै धनगढीको मुहार दिन दुईगुणा, रात चौगुणा बदलिँदै गएको छ। जसको ज्वलन्त उदाहरणका रुपमा धनगढीको ६ लेन सडक र मुख्य सडकलाई हेरे पुग्छ ।

Dengue

अहिले धनगढीका सडक विभिन्न जातका विरुवा र फुलले सजिएका छन् ।

ग्रिन सिटिको अवधारणालाई आत्मसाथ गर्दै धनगढि सुन्दर बन्ने यात्रामा अगाडी बढेको छ । झन् स्थानीय तहको नेतृत्व फेरिएपछि धनगढीले ‘समृद्द नगर’ बन्ने लक्ष्यमा आक्रामक फड्को मारिरहेको छ । फलस्वरूप पछिल्लो समय धनगढी ‘हाम्रो धनगढी, राम्रो धनगढी’ बनेको छ । तस्वीरमा हेर्नुस् सुन्दर धनगढी:

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

सम्बन्धित समाचार