स्ववियुले आयोजना गरेको निःशुल्क रेडियाे उद्धघोषण तथा मञ्च उद्घोषण तालिम सुरु

दशरथ भट्ट

स्वतन्त्र विद्यार्थी युनियन कैलाली बहुमुखी क्याम्पसले आयोजना गरेको ५ दिने निशुल्क रेडियाे उद्धघोषण तथा मञ्च उद्घोषण तालिम सुरु भएको छ ।

विद्यार्थीहरूको व्यक्तित्व ,नेतृत्व क्षमता विकास ,रेडियो उद्घोषण र मञ्च उद्धघोषण तालिम आज एक कार्यक्रमको आयोजना गरेर औपचारिक रूपमा सुरु भएको स्ववियु सदस्य तथा कार्यक्रमकी संयोजक गौरी सिंङले बताइन् । आज ३० गते देखि आगामी ५ दिन सम्म सञ्चालन हुने कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसमा पत्रकारिता अध्ययनरत लगायत अन्य संकायमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको र तालिमका प्रशिक्षक टेकेन्द्र देउवा रहेको संयोजक सिङले बताइन्।

Dengue

उद्धघाटन कार्यक्रमकोे सभाध्यक्षमा स्ववियु अध्यक्ष यमराज जोशी , प्रमुख अथितिमा क्याम्पस प्रमुख तोयाराज भट्ट र अथितिमा तालिमका प्रशिक्षक टेकेन्द्र देउवा रहनु भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार