एक्सपर्ट एजुकेसन भिसा सर्भिर्सले साउन ३१ गते गर्ने एजुकेशन फेयरकोे तयारी अन्तिम चरणमा

धनगढी : धनगढीमा रहेकोे एक्सपर्ट एजुकेसन भिसा सर्भिर्सले साउन ३१ गते गर्ने एजुकेशन फेयरकोे तयारी पुरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।

धनगढि मेनरोडमा रहेको एक्सपर्ट एजुकेसन भिसा सर्भिर्सले अस्ट्रेलिया, क्यानाडा, अमेरिका,युके, न्यूजल्याण्ड जान चाहाने विद्यार्थीका लागि आइएल्स, पि टी ई का तयारी कक्षा संचालन गर्ने र भिसा प्रक्रियाका लागि डेकुमेण्टेशन गरि दिने काम गर्दै आएको छ ! लामो समय देखि धनगढीमा एक्स्पोर्टले भिजिट भिसामा जानका लागि समेत डकुमेन्टेसन गर्ने गरेको व्यवस्थापक निलम चौधरीले बताउनु भयो ।

Dengue

उनले आज पत्रकार सम्मेलन गर्दै भोलि एजुकेशन फेयर गर्ने गरि तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएकि हुन् । प्रत्येक वर्ष आयोजन हुने एजुकेशन फेयरमा अमेरिका, अष्ट्रेलिया, युके, न्यूजल्याण्ड, क्यानडाका सम्बन्धित प्रतिनिधि आउने भएकाले प्रतिनिधिहरुसंग त्याे देशको विद्यार्थी अभिभावकहरुले छात्रवृत्ति, खर्च अन्य सम्पूर्ण विषयमा छलफल गर्न सकिने चौधरीले जानकारी गराए।

कार्यक्रममा विद्यार्थी अभिभावक सवैले आउने सकिने उनले बताए। education फेयरमा उपस्तिथि हुने बिद्यार्थीहरु मध्य बाट गोला प्रथा गरि १० जनालाई पुर्ण छात्रवृत्ति दिने र अन्य सम्पुर्ण सहभागीलाई १० % छुट दिने export educition and visa services धनगढीले जानकारी दिएको छ ! बिदेश जान चाहाने बिद्यार्थीलाई यो सुनौलो अवसर हुने र यो अवसरको पुर्ण सदुपयोग गर्न export educition and visa services धनगढीले अनुरोध गरेको छ !

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार