धारिलो हतियार प्रहार गरी एक वृद्धको हत्या

रौतहट : धारिलो हतियार प्रहार गरी एक वृद्धको हत्या गरिएको छ । रौतहटको गौर नगरपालिका–५ कोइरी टोलका ७४ वर्षीय अनिरुद्ध महतो बुधबार मृत फेला परेका हुन् ।

उनको शव धान खेतमा फेला परेको र धारिलो हतियार प्रहार गरी हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले बताए । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार