सुनको मूल्यमा ३०० सय रुपैयाँले गिरावट

काठमाडौँ : आज बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला हिजो मंगलबारको तुलनामा ३०० सय रुपैयाँले घटेको छ।

यस्तै चाँदी पनि प्रतितोला पाँच रुपैयाँ घटेको छ। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५० हजार पाँच सय रुपैयाँँ निर्धारण गरिएको छ।

चाँदी प्रतितोला १ हजार ७३५ मा कारोबार भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार