कञ्चनपुरबाट ३ लाख बढीका सामान बरामद

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–५ कालिका पुल नजिक, भीमदत्त नगरपालिका–१२ भाइरल रोड र भीमदत्त नगरपालिका–१७ बाँसखेडाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ३ लाख ११ हजार ३५० मूल्य बराबरको सामान बरामद गरिएको छ।

ग्यालेण्डर, कब्जा, बोल्ड, स्टिलका भाँडाकुडा, पेन्ट, फुटबल सुज, छापाखानामा प्रयोग हुने मसि, भारतिय नम्बर प्लेटको मोटरसाइकल लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको जनाएको छ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार