धनगढीमा खैरो हेरोईनसहित एक युवक पक्राउ

धनगढी : खैरो हेरोईनसहित धनगढीका एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१५ ऊर्माबाट सोही ठाउँ बस्ने २८ वर्षीय रामकिसोर राना पक्राउ परेका छन्।

रानालाई २२० मिलिग्राम खैरो हेरोईनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमवार नियन्त्रणमा लिएको जनाएको छ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार