इटालियन पेस्तोलसहित एक जना पक्राउ

काठमाडौँ : इटालियन पेस्तोलसहित एक जना पक्राउ परेका छन् । झापाको दमक नगरपालिका-८ का ३६ वर्षीय संजीव गजमेरलाई इलाका प्रहरी कार्यालय दमक, झापाको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो ।

को ३८ प ५६४९ नम्बरको स्कुटरमा सवार उनीबाट मेड इन इटाली लेखिएको पेस्तो र २ थान म्यागजिन बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

Dengue

दमक-५ बानेश्वर हाइट मार्ग जाने भित्री सडकबाट उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार