सेयर बजार खुलेको एक घण्टामै ९ अर्ब भन्दा बढीको कारोबार

काठमाडौं : सेयर बजार खुलेको एक घण्टामै ९ अर्ब भन्दा बढीको कारोबार भएको छ । इन्डेक्स २९०० विन्दुभन्दा माथि पुगेको छ । ६१.९३ अंकले बढेको बजार १९२२.७८ विन्दुमा पुगेको छ । हालसम्म ९ अर्ब ७३ करोड भन्दा बढीको सेयर कारोबार भइसकेको छ ।

शुभम् पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबार मात्र कारोबार र बजार पुँजीकरणमा ऐतिहासिक रेकर्ड कायम गरेको बजारमा सोमबार पनि उछाल देखिएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार