आज साउन महिनाको अन्तिम सोमवार

धनगढी : साउन महिनाको अन्तिम सोमवार आज देशभरका शिवालयहरुमा हिन्दु श्रद्धालुहरुको घुइँचो लागेको छ। साउनको सोमवार भगवान शिवको प्रिय बार भएकाले यस दिन व्रत, पूजापाठ, दान लगायतका काम गरिन्छ।

साउन महिनामा पवित्र नदी, ताल आदिबाट जल लगेर शिवालयमा चढाउने तथा बोल बम मेला पनि लाग्ने गर्छ। बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ। ज्योतिषशास्त्रअनुसार साउने सोमवारमा गरिने शिवको व्रत विशेष फलदायी हुन्छ।

Galaxy

साउनको सोमवार व्रत बसी भगवान् शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार