विराटनगरको लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी

विराटनगर : विराटनगरको लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी भएको छ ।

आईसीयूमा बिरामी भने नरहेको र आईसीयू खाली रहेका बेला आगलागी भएको अस्पतालका निरज श्रेस्ठले बताए । खाली रहेको आईसीयूमा आगलागी भएको देखेपछि अस्पतालको अन्य वार्डका बिरामी र कुरुवाहरु भने त्रसित बनेका छन् ।

Dengue

आगोलागी नियन्त्रणको प्रयास भइरहेको छ । अस्पतालमा बिजुली सर्ट भएर आगोलागि भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार