देशभर ४७ जनामा हैजा सङ्क्रमण पुष्टि

काठमाडौँ : कैलालीसहित पाँच जिल्लामा हैजा फैलिएको छ । कैलाली, ललितपुर, काठमाडौँ, प्युठान र रुपन्देहीमा हैजा फैलिएको हो ।

देशभर ४७ जनामा हैजा सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले जनाएको छ । ललितपुरमा ३४ जना, कैलालीमा ८, काठमाडौँमा २, प्युठानमा २ र रुपन्देहीका १ जनालाई हैजा सङ्क्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार