बैतडीमा पहिरो गएर दुई घर भत्किए !

बैतडी : बैतडीमा पहिरो गएर दुई घर भत्किएका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका-३ दौंखोलामा स्थानीय अम्मर बोहराका दुई घर भत्किएका हुन् ।

चार कोठे स्लेटले छाएको कच्ची घर र २ कोठे पक्की घर आइतबार बिहान भत्किएको स्थानीय प्रदीपकुमार जोशीले बताए । घरमुनिबाट पहिरो खसेपछि घर भत्किएका हुन् । मानवीय तथा चौपाया क्षति भने नभएको जोशीले बताए ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार