बैतडीमा एक जना युवक मृत फेला

बैतडी : बैतडीमा एक जना युवक मृत फेला परेका छन् । दोगडाकेदार गाउँपालिका–५ न्वालीका १८ वर्षीय गजी भुल मृत फेला परेका प्रहरीले बताएको छ ।

एसईई पूरक परीक्षा दिइरहेका उनी आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार