चितवन स्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले धनगढीमा सेवा विस्तार गर्दै !

धनगढी : चितवन स्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कैलालीको धनगढीमा सेवा विस्तार गर्ने भएको छ।

अस्पतालले यही भदौदेखि सेवा विस्तार गर्न लागेको हो। अस्पतालका कार्यकारी निर्देशक डाक्टर शिवजी पौडेलले सङ्घीय सरकारको कार्यक्रमअन्तर्गत केन्द्रीय क्यान्सर अस्पतालले प्रदेशस्तरमा सेवा विस्तार गर्न लागेको बताए।

SHIKHAR COOL TECH

सुदूरपश्चिम प्रदेशको धनगढीमा कम्तीमा पाँच शय्याको क्यान्सर उपचारकक्ष सञ्चालन गर्नेगरी सेवा विस्तार हुने उनले बताए। हरेक महिना एक साता अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको टोली विस्तारित केन्द्रमा खटिनेछन्। यसका लागि स्वास्थ्य संस्थासँग समन्वय गरेर सेवा सञ्चालन गरिने छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार