‘आखिर मलाई झुक्याएर अर्कै सँग चली हजुर ‘ गीतका गायक प्रकाश तिमल्सिना को निधन

धनगढी : चर्चित गायक प्रकाश तिमिल्सिनाको हृदयघातका कारण निधन भएको छ । ललितपुर प्रहरीका अनुसार उनी ललितपुर महानगरपालिका-१८ आदिनाथ मार्गस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन् ।

शनिबार राति मृत भेटिएका उनको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको ललितपुर प्रहरी प्रवक्ता नरेशराज सुवेदीले बताए । तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’, ‘तिम्रो हातको सिन्दूर’, ‘जुन भन्दिन’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ ‘आखिर मलाई झुक्याएर अर्कै सँग चली हजुर ‘लगायतका गीतहरू चर्चित छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार