लागूऔषध सहित कैलालीमा एक युवक पक्राउ

धनगढी : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर—५ स्थीत गेटाबाट लागूऔषध सहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका १३ बस्ने २६ वर्षीय अनिल राना रहेका छन् ।

Dengue

रानालाई हिँडिरहेको अवस्थामा दुई सय मिलिग्राम लागूऔषध खैरो हेरोईन सहित इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले शनिबार दिउँसो पक्राउ गरेको हो । उनीमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार