बाजुरा : जिल्लाको बडिमालिका नगरपालिका–७ का ३३ वर्षीय मनबहादुर बिष्टको करेन्ट लागेर मृत्यु भएको हो।
बडिमालिका नगरपालिका–६ को जडाङ्गामा ३३ केभीको लाइन बनाउने क्रममा करेन्ट लागेर बिष्ट घाइते भएपछि उपचारका लागि अछामको बयालपाटा अस्पतालमा लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कर्यालय बाजुराले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्