कैलालीमा मोटरसाइकल दुघर्टना हुँदा दुई जना घाइते

धनगढीः कैलालीमा मोटरसाइकल दुघर्टना हुँदा दुई जना घाइते भएका छन।

कैलाली जिल्लाको बर्दगोरिया गाउपालिका स्थित भित्री सडक खण्डमा दक्षिणबाट उतरतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००८ प  ८३०६ नम्बरको मोटरसाइकलले साइकललाई ठोक्दा दुर्घटना भएको हो।

उक्त दुर्घटनामा साइकल चालक बर्दगोरिया–५ का ४५ वर्षीय पिथराम थारु र साइकल पछाडि सवार रहेका ५४ वर्षीय चुन्ना कठरिया घाइते भएका छन्। उनीहरुको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको प्रहरीले  जनाएको छ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार