कञ्चनपुरको पत्थरिया खोलामा एक जना मृत अवस्थामा फेला

धनगढी : कञ्चनपुरको पत्थरिया खोलामा एक जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको बेदकोट नगरपालिका–२ मुक्ति शिबिर बस्ने ६८ वर्षीय मङता डगौरा बेदकोट नगरपालिका–१० पत्थरिया खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Galaxy

सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट आवश्यक अनुसन्धान भईरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार