लम्की चुहामा अटो र स्कारपिओ एक आपसमा ठोक्किँदा तीन जना घाइते

धनगढी : कैलालीको लम्की चुहामा अटो र स्कारपिओ एक आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन ।

लम्कीचुहा नगरपालिदका–३ मा शुक्रवार बागमती प्रदेश ०१०२६ च ७९८७ नम्बरको स्कारपिओभे र १ स ४९६५ नम्बरको अटो एक आपसमा ठोक्किँएर भएको दुर्घटना तीन जना घाइते भएका हुन ।

dashain shuvakamana
Discovery School

घाइते हुनेमा अटो चालक खेमबहादुर तारमी, अटोमा सवार रहेका आरएन विक र आशिष विक रहेका छन । उनीहरुको स्थानीय प्रतिक स्वास्थ्य सेवा क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार