टिचिङ अस्पतालको छतबाट हाम फालेका युवाको मृत्यु

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल)को छतबाट हाम फालेका युवाको मृत्यु भएको छ ।

मनमोहन कार्डियो थेरसिस नयाँ भवनको छैटौँ तलाबाट हाम हालेका युवाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गोकर्णेश्वर ४ बस्ने २१ वर्षीय स्वरूपराज आचार्य रहेका छन् । आचार्यले आज दिउँसो करिब ३ बजे भवनको छैटौँ तलाबाट हाम फालेका हुन् ।

हाम फालेर गम्भीर घाइते भएका आचार्यको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार