साफ यू–२० च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा (सुचि सहित)

काठमाडौँ – काठमाडौंमा यही अगष्ट १८ देखि २८ (भदौ २ देखि १२ गते) सम्म हुने साफ यू-२० च्याम्पियनसिपको लागि नेपाली फुटबल टोलीको  घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले शनिबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकासँग अगष्ट १८ मा खेल्ने छ । यस्तै नेपालले बंगलादेशसँग अगष्ट २२ मा खेल्ने छ ।

Dengue

च्याम्पियनसिपमा पाकिस्तान बाहेक दक्षिण एसियाका ६ टोली सहभागी छन् र दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । समूह ए मा नेपाल, श्रीलंका र बंगलादेश यस समूहमा छन् । समूह बी मा भारत, माल्दिभ्स र भुटान छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार