धनगढी उमहानगरपालिका भित्र रहेका ८९५ पशुहरुलाई लगाइएयाे खोरेत रोग बिरुद्धको भ्याक्सिन

धनगढी : धनगढी उमहानगरपालिकामा रहेका ८९५ पशुहरुलाई भ्याक्सिन लगाइएको छ।

धनगढी उपमहानगरपालिकाको पशु सेवा शाखाले उपमहानगर भित्र रहेका ८९५ पशुहरुमा खोरेत रोग बिरुद्धको भ्याक्सिन लगाएको हो । उक्त भ्याक्सिन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीबाट प्राप्त भएको उपमहानगरले जनाएको छ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार