धनगढीको ग्यालेक्सीमा बि.बि.ए कै शैलीमा बि.बि.एस पढाई हुँदै

धनगढी : धनगढीको ग्यालेक्सीमा बि.बि.ए कै शैलीमा बि.बि.एस पढाई हुँदै आएको छ । धनगढी उपमहानगरपालिका १ मा रहेको ग्यालेक्सी मल्टिपल कलेजमा स्थापना देखी नै बि.बि.ए कै शिक्षण पद्धतिमा बि.बि.एस पढाई भइरहेको छ ।

न्युनतम् शुल्कमा गुणस्तरीय व्यवस्थापन संकायको शिक्षा प्रदान गर्नु यस कलेजको उद्देश्य रहेको छ । त्रिभुवन विश्वबिध्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा बि.बि.एसको पढाई हुन थालेको यो दोस्रो वर्ष भएको ग्यालेक्सी मल्टिपल कलेजका प्रमुख जे.डी. भट्टले बताए ।

Dengue

यहाँ पढाइ हुने बि. बि.एसमा अन्य कलेजको तुलनामा बढी फाइदा रहेका छन् । बि. बि.ए शैलीमा पढाई , सेमनिर, तालिम , देश विदेशमा शैक्षिक भ्रमण ,अनुभवी र विषय विज्ञ प्राध्यापकद्वारा पढाइने ग्यालेक्सी कलेजका प्रमुख भट्टले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार