धनगढीमा एक कार चालक तालजाली भत्काएर फरार

धनगढीः कैलालीको धनगढीमा तालजाली भत्काएर एक कार चालक फरार भएका छन्।

विहिबार राति धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत राजपुर चोकबाट ५० मिटर उत्तरतिर १३ वटा पोलसहित जालीमा क्षति गरेर कार जालक फरार भएको धनगढी उपमहानगरपालिकाले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार