काठमाडौंको टुकुचा खोला माथीको सडकमा खाल्डो

काठमाडौं: काठमाडौं महानगरपालिकाको नजिकै कमलादी टुकुचा खोला माथी बनेको सडक भासिएर खाल्टो परेको छ। सडक भासिँदा रातिदेखि आवागमन प्रभावित भएको छ ।

महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको दरबारमार्गलाई जोड्ने सडक भासिएको हाे। टुकुचा खोलामाथि रहेको यो सडक राति नै भासिएको महानगर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हिजो रातिदेखि नै उक्त बाटो बन्द भएकोे छ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार