‘छाडा पशुचौपायाकै कारण दुर्घटना हुनु र ज्यान जानु दुःखद्, दिगो समाधान खोज्नुपर्छ’

कैलाली । स्मार्ट सिटी निर्माणको योजनामा छाडा पशुचौपाया बाधक बनेपछि धनगढीका स्थानीय यो समस्याबाट आजित छन् । छाडा पशुचौपायाकै कारण दुर्घटनाको जोखिम बढ्नुका साथै सहर कुरूप बनेको  धनगढी-६ मटियारीका लोकराज भट्टले बताए । उनले धनगढीको मुख्य समस्या र चुनौती नै छाडा पशुचौपाया भएको बताएका छन् । ‘सडकभर छाडा पशुचौपाया डुल्न थालेपछी धनगढीमा सवारी दुर्घटनाको जोखिम … Continue reading ‘छाडा पशुचौपायाकै कारण दुर्घटना हुनु र ज्यान जानु दुःखद्, दिगो समाधान खोज्नुपर्छ’