धनगगढी उपमहानरपालिकाले भोलि सार्वजनिक विदा दिने

धनगढी : कैलालीको धनगगढी उपमहानरपालिकाले पनि भोलि (शुक्रबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

उपमहानगरपालिकाले गुरही पर्व र नाग पञ्चमीको अवसरमा विदा दिने निर्णय गरेको हो । प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीद्धारा जारी सूचनामा उपमहानगरपालिका अन्तरगतका सम्पुर्ण सरकारी कार्यालय, शैक्षिक संस्थाहरु एवम् संघ सस्थाहरुमा विदा दिइएको उल्लेख छ ।

Dengue

यसअघि कैलाली मै रहेको गोदावरी नगरपालिकाले पनि गुरही पर्व र नाग पञ्चमीको अवसरमा विदा दिने निर्णय गरिसकेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार