धनगढी उपमहानगरपालिकाले गुरही पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिदै

धनगढीः गुरही पर्वको अवसरमा धनगढी उपमहानगरपालिकाले सार्वजनिक बिदा दिएको छ।

थारू गाउँमा पहिलो पर्वको रूपमा मनाइने गुरही पर्वको अवसरमा धनगढी उपमहानगरले सार्वजनिक बिदा दिएको हो। गुरही पर्व यो वर्ष श्रावण २५ गते शुक्रबारको दिन परेको छ। पश्चिमवासी थारू समुदायले हरेक वर्ष नागपञ्चमीको दिन मानाउँदै आएका छन्। 

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार