धनगढी : कञ्चनपुरमा सर्पले डसेर एक जना घाइते भएका छन् । जिल्लाको वेदकोट नगरपालिका–७ का २७ वर्षीय दानबहादुर धामी बुधबार सर्पले डसेर घाइते भएका हुन् ।
उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।
खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया दिनुहोस्