‘धनगढीमा अधिकांश सडक दुर्घटना छाडा पशुचौपायाकै कारण हुन्छन्’

कैलाली । पछिल्ला दिन धनगढी उपमहानगरपालिकामा छाडा पशुचौपायाको समस्या विकराल बन्दै गएको छ । छाडा पशुचौपायाको व्यवस्थापनका लागि लाखौँ बजेट खर्च गरिए पनि समस्या भने ज्युँको त्युँ छ । अझ धनगढीमा हुने अधिकांश सडक दुर्घटनाको कारण छाडा पशुचौपाया हुने गरेको भए पनि यसतर्फ सम्बन्धित निकायको चासो भने खासै गएको छैन । छाडा पशुचौपायाकै कारण दुर्घटनामा … Continue reading ‘धनगढीमा अधिकांश सडक दुर्घटना छाडा पशुचौपायाकै कारण हुन्छन्’