धनगढीको सुकुटी खोलामा हाम फालेका बिन्दुको शव फेला

धनगढी : धनगढीमा खोलामा हाम फालेका ५३ वर्षीय बिन्दु चौधरीको शव फेला परेको छ । धनगढी उपमहानगरपालिका–९ बङ्ग्राकटानका चौधरीले मंगलबार साँझ सुकुटी खोलामा हाम फालेका थिए ।

खोला छेउमा साइकल भेटिएपछि खोजतलास गर्ने क्रममा बुधबार करिब पाँच सय मिटर तल शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार