विराटनगरबाटआइरहेको बुद्धको जहाजमा बच्चा बेहोस भएपछि

धनगढी : विराटनगरबाट काठमाडौं आउँदै गरेको बुद्ध एयरको जहाज मेडिकल इमरजेन्सीपछि विराटनगर फर्किएको छ ।

बुधबार मध्याह्न काठमाडौं आउँदै गरेको ९ एन एएनआई जहाज १८ हजार फिटमाथि उडान गरिरहँदा विमानमा सवार एक बिरामी बच्चा बेहोस भएका थिए । त्यसपछि  जहाज विराटनगर नै डाइभर्ट भएको छ ।

Dengue

बच्चा बेहोस भएपछि मेडिकल इमरजेन्सी घोषणा गर्दै विमान फर्किएको बुद्ध एयरको कार्यालयले जानकारी दिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार