पहिरोले २ घरमा क्षति, ३ वटा गोरु मरे

बझाङ : बझाङमा पहिरोले २ घरमा क्षति पुगेको छ भने ३ वटा गोरु मरेका छन्। 

जिल्लाको तलकोट गाउँपालिका–४ पनाल्ताका गुड्डु जेठारा र सोही ठाउँका मिन बहादुर जेठाराको घरमा क्षति पुगेको छ। उनको ढुङ्गा माटोले बनेको खरले छाएको २ कोठे गोठ पहिरोले पुरिँदा गोठमा रहेका ३ वटा गोरु मरेका छन्।

Dengue

त्यस्तै सोहि ठाउँका मिन बहादुर जेठाराको ढुंगा माटोले बनेको खरले छाएको २ तले २ कोठे घरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार