कैलालीको चुरेमा ‘सकारात्मक सोच, समृद्धि र हरियाली चुरे’ नारासहति वृक्षारोपण

धनगढी : कैलाली जिल्लाको चुरे गाउँपालिका क्षेत्रमा ‘सकारात्मक सोच, समृद्धि र हरियाली चुरे’ नारासहति बसर युवा क्लबले वृक्षारोपण गरेको हो।

चुरे गाउँपालिका–३ मा एक हजार एक सय बिरुवा रोपिएको हो। चुरे गाउँपालिका क्षेत्रको पर्यटकीय गन्तव्य बन्दै गरेको बसर तीन तले झरना क्षेत्रमा वृक्षारोपण गरिएको छ। चुरे गाउँपालिका–३ का वडाध्यक्ष खगेन्द्र खडायतसहित बसर तीन तले झरना व्यवस्थापन समितिका अध्यक्ष पृथ्वीराज विष्ट, त्रिमूर्ति सहकारीका अध्यक्ष भोज क्षेडाल, हिक्मत भाट, जीवन खत्री, सहजपुर बजार व्यवस्थापन अध्यक्ष ललित शाह, मिलन युवा क्लब, चुरे अटो व्यवसाय संघ, आदर्श आधारभूत विद्यालयका अध्यक्ष वीर क्षेडाल, स्थानीय बुद्धिजीवी, क्लबका सदस्यको वृक्षारोपण कार्यक्रममा सहभागिता रहेको थियो।

SHIKHAR COOL TECH

चुरे गाउँपालिका–३ को बसर तीन तले झरना पर्यटकको आकर्षणमा पर्दै गएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार