बेलौरी नगरपालीकामा भोलि स्थानीय बिदा

कञ्चनपुर : कञ्चनपुरको बेलौरीमा भोलि स्थानीय बिदा दिइएको छ।

बेलौरी नगरपालिकाले भोलि साउन २३ गते स्थानीय बिदा दिइएको सूचनामार्फत जनाएको हो। राना थारु समुदायले विशेष महत्वका साथ मनाउने तिज पर्वका अवसरमा नगरपालिका क्षेत्रभित्र स्थानीय बिदा दिइएको सूचनामा उल्लेख छ।

SHIKHAR COOL TECH
May be an image of text

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार