धनगढी उपमहानगरपालिकाले दियो भोलि बुधवार सार्वजनिक बिदा

धनगढीः धनगढी उपमहानगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ।

धनगढी उपमहानगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ। उपमहानगरले २१ गते सोमवार गरेको निर्णय अनुसार श्रावण शुक्ल तृतीयाका दिन राना समुदायले मनाउने तिज पर्वको अवसरमा भोलि (२३ गते बुधवार) सार्वजनिक बिदा दिन सूचना जारी गरेको छ।
May be an image of blueprint and text

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार