बैतडीसहित दुर्गमका बिरामीलाई निःशुल्क उपचारको व्यवस्था

काठमाडौं : काठमाडौंस्थित केएमसी अस्पतालले बैतडीसहित दुर्गमका बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ। नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दको पहलमा केएमसीले निःशुल्क उपचारको व्यवस्था गरिदिएको हो ।

नेपाली कांग्रेसका नेता समेत रहनुभएका डाक्टर सुनिल कुमार शर्माले दुर्गम जिल्लाका बिपन्न नागरिकहरूलाई निःशुल्क उपचारको व्यवस्था गर्ने उद्देश्यले केएमसी अस्पतालमा आई सम्पर्क गर्न हुन अनुरोध गर्नुभएको छ। निःशुल्क उपचारका लागि सम्बन्धित जिल्ला अस्पताल वा स्वास्थ्य संस्थामा जाँच गराई रोग पहिचान भई अपरेशन गर्न पर्ने वा भर्ना भई रोगको उपचार गर्नु पर्ने विरामीहरुलाई सम्बन्धित जिल्लाका निम्नानुसारका महानुभाव संग सम्पर्क गरी उहाँहरुको सिफारिसमा तल तोकिएको मितिहरुमा काठमाडौं स्थीत केएमसी अस्पतालमा आई सम्पर्क गर्न हुन अनुरोध छ ।

SHIKHAR COOL TECH

यसरी उपचारका लागि आउनु हुने विरामीको अपरेशन र भर्ना भई उपचार गराउँदा अस्पताल सेवा निःशुल्क गरिने र औषधी र अन्य सामान विरामीले स्वमं व्यवस्था गर्नु पर्ने जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार