सवारी ज्यान मुद्दामा फरार रहेका एकजना पक्राउ

धनगढी : कैलालीबाट सवारी ज्यान मुद्दामा फरार रहेका एकजना पक्राउ परेका छन्।

जिल्लाको जोशीपुर गाउँपालिका –४ का ४५ वर्षीय गुलाब चौधरी पक्राउ परेका हुन्। उनलाई अदालतले सवारी ज्यान मुद्दामा ५ दिन कैद सजाय र २ हजार जरिवाना तोकेको थियो।

SHIKHAR COOL TECH

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शनिवार धनगढी उपमहानगरपालिका –४ बसपार्कबाट पक्राउ गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार