काठमाडौंको  एक होटलमा आगलागी

काठमाडौं : काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको एक होटलमा आगलागी भएको छ।

सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सीटी होटलमा आगलागी भएको गौशाला प्रहरीले जनाएको छ।

Dengue

होटलमा लागेको आगलागी दमकल र प्रहरीले नियन्त्रणमा लिने प्रयास भइरहेको छ। गौशाला प्रहरीका अनुसार आगलागी कसरी भयो र के कति क्षति भयो थप विवरण आउन बाँकी रहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार