धनगढीको नगरप्रहरीले अजिङ्गर सपको उद्दार

धनगढी : धनगढीको नगरप्रहरीले अजिङ्गर सपको उद्दार गरेको छ।

धनगढी उपमहानगरपालिका–१२ बाट हर्कबहादुर सिंहले दिएको सूचनाको आधारमा गएराति अजिङ्गर्रको उद्दार गरिएको हो। उक्त अजिङ्गरलाई उद्दार गरि सुरक्षित स्थानमा छोडिएको नगरप्रहरीले जनाएको छ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार