काठमाडौं : उर्जा, जलस्रोत तथा सिचाईंमन्त्री दीपक खड्का अमेरिका प्रस्थान् गरेका छन् ।
अमेरिकामा हुने कार्यक्रममा सहभागी हुनका लागि मन्त्री खड्का आज त्यसतर्फ प्रस्थान् गरेका हुन् ।
उनलाई विमानस्थ्थलमा राज्यमन्त्री पूर्णबहादुर तामाङले विदाई गरेका थिए ।
कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।
खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया दिनुहोस्