टीकापुरमा बाघले स्थानीयका ७ बाख्रा खाए !

धनगढी : कैलालीमा बाघले स्थानीयका ७ बाख्रा खाएको छ ।

आइतबार राति टीकापुर नगरपालिका-१ ब्लक नम्बर १७ बस्ने बिजुसिंह विष्ट, दुर्गा परियार र राजु ओलीको गोठबाट बाघले बाख्रा खाएको हो ।

Dengue

बाघले विष्ट र परियारको गोठबाट ३/३ बाख्रा खाएको, बस्नेतको गोठबाट एक बाख्रा खाएको र एक बाख्रालाई घाइते बनाएको कैलाली प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार