बागमती नदी किनारमा एक पुरुषको शव फेला

काठमाडौँ : बागमती नदी किनारमा एक पुरुषको शव भेटिएको छ ।

ललितपुर महानगरपालिका–३१ को वडा कार्यालय नजिक बागमती नदी किनारमा अन्दाजी ४० वर्षको पुरुषको शव घोप्टो अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले बताए ।

Dengue

आइतबार बिहान भेटिएको उक्त शवको सनाखत हुन सकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार