कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

धनगढी : कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ चौकीसत्ता र लालझाडी गाउँपालिका–६ ढक्का चान्देवबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका करिब मूल्य १ लाख ९१ हजार ५४० बराबरको चिनी, मल, बिडी, सुर्ती, बेसन, कस्मेटिकका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार