अनेरास्ववियु धनगढीले सञ्चालन गरेको निःशुल्क ग्रेड वृद्धि परिक्षा कक्षा समापन

दशरथ भट्ट

अनेरास्ववियु धनगढी उपमहानगरपालिका कमिटीले सञ्चालन गरेकोे SEE ग्रेड वृद्धिको निःशुल्क टिउसन कक्षाकोे शुक्रबार एक कार्यक्रमका बिच समापन गरेकोे हाे।

अनेरास्ववियुले असार १७ देखि साउन १८ गते सम्म सञ्चालन गरेको निःशुल्क टिउसन कक्षाकोे समापन सँगै विद्यार्थीहरुको विदाई गरीएको हाे। विद्यार्थीहरुको उज्जल भविष्यका लागी अनेरास्ववियु गरेकोे प्रयास सफल भएको र सहयोगी सबैलाई धन्यावाद दिँदै आफुले गर्न खोजेको शैक्षिक क्रान्तिमा यो कार्यक्रमले ऊर्जा थपिएको संगठनका नगर अध्यक्ष उमेश विक्रम बमले बताए। उनले विद्यार्थीहरूको मनोबल बढाउँदै आगामी शैक्षीक यात्राको शुभकामना दिएका छन्।

Dengue

यस्तै निःशुल्क ग्रेड वृद्धि परीक्षाकोे टिउसन पढेर धेरै नयाँ कुरा सिकेको,अनुभवि सरहरुबाट पढ्न पाउँदा निकै सहज भएको र अब परीक्षा दिई पास गर्ने विद्यार्थीहरूले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार