घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु

धनगढी : बझाङमा  घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बुंङ्गल नगरपालिका- १  की भिरगडाकी  ३५ वर्षिया चन्नादेवी बोहरा रहेकी छिन्। प्रहरीका अनुसार शनिबार  बिहान १०  बजे पारिमेला भीरमा घाँस काट्ने क्रममा चन्नादेवी भीरबाट लडेकी थिइन्।

उपचारका लागि अस्पताल लैजादै क्रममा बाटोमा उनको मृत्यु भएको बझाङका डिएसपी भरत शाहले जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार