कैलालीमा १२ हजार ५सय २७ जनाले लिए सवारी चालक अनुमती पत्र

धनगढी : कैलालीमा चालु आर्थिक बर्ष २०८०/८१मा १२ हजार ५सय २७ जनाले सवारी चालक अनुमती पत्र लिएका छन् ।

यातायात व्यवस्था कार्यालय कैलालीका अनुसार मोटर साइकल ,स्कुटर, जिप, कार लगायत सवारी साधनको चालक अनुमती पत्र जारी गरेर ६ करोड ८२ लाख ५० हजार राजश्व संकलन भएको छ ।

Dengue

उक्त कार्यालयबाट सबैभन्दा बढी मोटर साइकल र स्कुटर चालकको अनुमती पत्र जारी भएको छ । गत आर्थिक बर्ष चालक अनुमती पत्र जारी गरेर ८ करोड १५, लाख ७४ हजार राजश्व संकलन भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार